इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडा उपमहानगरपालिका

शिक्षक बैंकमा 'एकलौटी': हेटौँडा उपमहानगरलाई शिक्षक महासंघको ध्यानाकर्षण"

हेटौँडा । नेपाल शिक्षक महासंघ मकवानपुरले हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले शिक्षक बैंक र व्यवस्थापनमा एकलौटी गरेको आरोप लगाउँदै उपमहानगरपालिकाको कार्यालयमा ध्यानाकर्षण…

इन्फो नेपाल संवाददाता

'मिस्टर नेपाल २०२४'को भोटिङ चरणमा हेटौँडाका आयूष

हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ का युवा आयूष बोम्जन 'मिस्टर नेपाल २०२४' प्रतियोगिताको भोटिङ चरणमा प्रवेश गरेका छन्। यस अवसरमा स्थानीय समुदायले आयूषलाई समर्थन गर्न एक…

इन्फो नेपाल संवाददाता

हेटौँडामा तरकारी व्यवसायीमाथि कार्यालयभित्रै आक्रमण

हेटौँडा | हेटौँडामा तरकारी व्यवसायीमाथि कार्यालयभित्रै आक्रमण भएको घटना सार्वजनिक भएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी संघले आफ्नो एक सदस्यमाथि संघकै कार्यालय भित्रै आक्रमण भएक…

इन्फो नेपाल संवाददाता

एकै दिन घुम्न सकिने हेटौँडाका ७ सम्पदा

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा थुप्रै सम्पदाहरू छन् । धार्मिक सम्पदा र ऐतिहासिक महत्वका स्थलहरूको बीचमा रहेको हेटौँडा आफैमा एक सांस्कृतिक केन्द्र बनेको छ। यहाँका विभिन…

घुमन्ते

हेटौँडाको जुरेथुम डाँडामा नेपालकै अग्लो कृष्णको मूर्ति

हेटौँडा | मकवानपुरको हेटौँडामा एक नयाँ पर्यटकीय गन्तव्य आकर्षणको केन्द्र बन्दै गएको छ। हेटौँडा-१७ हटियामा रहेको जुरेथुम डाँडा पछिल्लो समयमा धार्मिक तथा प्राकृतिक पर्यटनको नयाँ गन्त…

इन्फो नेपाल संवाददाता

बालमैत्री बन्दै हेटौंडा–२, शनिबार घोषणा गरिने

हेटौंडा | हेटौंडा उपमहानगरपालिका वडा–२ ले शनिबार बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन आयोजना गर्दै वडा अध्यक्ष विष्णुगोपाल महर्जनले भने, "हामीले…

इन्फो नेपाल संवाददाता

हेटौँडा उपमहानगरपालिका घोषित भयो पूर्ण खोप सुनिश्चित क्षेत्र

हेटौंडा | हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित क्षेत्र घोषित भएको छ । हेटौंडा उमहानगरपालिकाद्वारा आइतबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका १६ महिनादेखि ५ वर्षसम्मका सबै बाल…

इन्फो नेपाल संवाददाता

हेटौँडामा 'एक घर, एक फलफूल' अभियान

हेटौँडा - मकवानपुरको हेटौँडामा 'एक घर, एक फलफूल' अभियान सुरु गरिएको छ । हेटौँडा-८ स्थित मनकामना टोल विकास संस्थाले वातावरण संरक्षण र स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि अनौठो पहल थाल…

इन्फो नेपाल संवाददाता

हेटौँडामा एसईई ग्रेडवृद्धि परीक्षार्थीलाई निःशुल्क कक्षा

हेटौंडा | हेटौंडा उपमहानगरपालिकाको एसईई ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीहरूका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ। मंगलबार जारी गरिएको सूचना अनुसार, यी कक्षाहरू साउन…

इन्फो नेपाल संवाददाता

हेटौँडामा आयुर्वेद सेवा प्रबर्द्धन गर्न सञ्चारकर्मीसँग अन्तरक्रिया

हेटौँडा | हेटौँडामा आज बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरले आयुर्वेद सेवाको प्रबर्द्धन गर्न सञ्चारकर्मीहरुसँग अन्तरक्रिय…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा सवारी दुर्घटनामा ८६ वर्षीय वृद्धको मृत्यु

हेटौंडा | मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरी बलटोलमा भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। असार ५ गते अपराह्न करिब ३:३० बजे प्रदेश ३-०१-०२४ च ३९६७ नम्बरको योद्…

इन्फो नेपाल संवाददाता

मकवानपुरको प्रथम सामुदायिक मावि प्रगतिले एसईई उत्तीर्ण विद्यार्थीलाई गर्‍यो सम्मान

हेटौँडा - मकवानपुर जिल्लाको सामुदायिक विद्यालयहरूमध्ये सर्वोत्कृष्ट नतिजा ल्याउन सफल प्रगति माध्यमिक विद्यालयले एसईई परीक्षामा उत्तीर्ण ८१ जना विद्यार्थीलाई सम्मान गरेको छ। हेटौँडा…

इन्फो नेपाल संवाददाता

हेटौँडा उपमहानगरपालिकाको नयाँ बजेट: पूर्वाधार र शिक्षामा ठूलो लगानी, समृद्धिको लक्ष्य

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगर उपप्रमुख राजेश बानियाँले गत आइतबार नगरसभामा…

इन्फो नेपाल संवाददाता

हेटौँडामा फ्री मुभी टिकट, तर कसरी ? पढ्नुहोस्..

हेटौँडा । राइट पाथ करियर काउन्सिलिङले आगामी जेठ ३ गते हेटौँडामा आयोजना गर्न लागेको 'ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४' मा सहभागी हुने विद्यार्थीहरूले निःशुल्क मुभी टिकेट पाउने भएका छन्…

इन्फो नेपाल संवाददाता

१९ गतेदेखि नागस्वतीमा ११ दिने संस्कृति प्रवर्द्धन मेला  

हेटौँडा | मकवानपुरको हेटौँडाको उपमहानगरपालिका वडा नं. ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवर्द्धन मेला लाग्ने भएको छ । वैशाख १९ गतेदेखि ३० गतेसम्म हेटौँडा - ७ बेलीब्रिज स्थित नागस्वती…

इन्फो नेपाल संवाददाता

गर्मी बढेर पानी नपरेपछि मकवानपुरमा भ्यागुताको विवाह

हेटौडा । गर्मी बढेर पानी नपरेपछि पौराणिक धार्मिक विश्वास अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ मा भ्यागुताको विवाह गरिएको छ। लामो समयदेखि वर्षा नहुँदा खडेरीको अवस्था…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा सुमोको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका-११ नवलपुरस्थित चन्द्रशुर्य पेट्रोल पम्प नजिकैको पूर्व-पश्चिम राजमार्गमा गत १७ गते राति अं. २०:४० बजेको समयमा एक सवारी दुर्घटना भए…

इन्फो नेपाल संवाददाता

पाथीभरा मन्दिरमा स्थापना दिवसको अवसरमा महापुजा

हेटौंडा । मकवानपुर जिल्लाको लोकप्रिय धार्मिक स्थल पाथीभरा मन्दिरमा स्थापना दिवसको अवसरमा महापुजा गरिँदैछ । हेटौंडा उपमहानगरपालिका-१ स्थित भैरवडाँडामा रहेको पाथीभरा माताको मन्दिरमा…

इन्फो नेपाल संवाददाता

अन्योलमा हेटौँडा बजार सडक बिस्तार, डिभिजन कार्यालयसँग छैन बजेट

मकवानपुर- हेटौंडा बजारको सडक बिस्तारको विषय लामो समयदेखि चर्चामा रहिरहेको छ । संघीय सरकारअन्तर्गत् सडक डिभिजन कार्यालय हेटौंडाले पटकपटक सडक बिस्तारको सूचना जारी गरे पनि वास्तबमा सड…

बसन्त भण्डारी

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न मानिसहरु वृन्दाबन पुग्ने गर्छ…

बसन्त भण्डारी