भोजपुरमा जंगली च्याउ खाँदा पाँच वर्षीया बालिकाको मृत्यु, पाँचजना बिरामी
सुनसरी |भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका–३ मा जंगली च्याउ खाँदा आशकुमार राईकी पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको छ भने एकै परिवारका पाँचजना बिरामी भएका छन् । आशकुमार सँगै…