देश

चेपाङ दम्पतीलाई घर हस्तान्तरण

मकवानपुर | बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको कैलाश गाउँपालिका–४ धुरसाङका लालकुमार र सानुमाया चेपाङ दम्पतीका लागि नयाँ घर निर्माण गरी हस्तान्तरण गरेका छन्। मुख्यमन्त्री...

हेटौँडा अस्पतालमा नवजात शिशुको मृत्यु

हेटौँडा | हेटौँडा अस्पतालमा मङ्सिर २५ गते जन्मिएको नवजात शिशुको उपचारका क्रममा मृत्यु भएपछि परिवारले उपचारमा लापरबाही भएको आरोप लगाएका छन्। परिवारका अनुसार मङ्सिर २५...

धराप घर भत्काउँदा ५ श्रमिक घाइते, उपचार खर्चले परिवार तनावमा

हेटौँडा | पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–९, जानकीटोलका द्वारिका यादव आफ्नो परिवारबाट टाढा हेटौँडामा ज्याला मजदुरी गर्न आएका थिए। दैनिक कमाइले घर चलाउने उनीजस्ता मजदुरका...

हेटौँडा-३ मा ‘जेनजी मकवानपुर’ को समिति विस्तार

हेटौँडा | जेनजी मकवानपुरले आफ्नो संगठन विस्तार अभियान अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ मा वडा समिति गठन गरेको छ । बिहीबार एक कार्यक्रमका...

हेटौँडा सडक विस्तार: सर्वोच्चको स्टेपछि काम स्थगित, मुआब्जा विवादले परियोजना अन्योलमा

हेटौँडा | हेटौँडा बजार क्षेत्रका त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग अन्तर्गत २५/२५ गज सडक सीमा खाली गराउने अभियान सर्वोच्च अदालतको अन्तरिम आदेशपछि स्थगित भएको छ।...

हेटौँडामा सडक विस्तार प्रभावितले पत्रकारमाथि दुर्व्यवहार

हेटौँडा | हेटौँडामा सडक विस्तारका कारण प्रभावित स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गर्न पुगेको क्रममा समाचार संकलनका लागि खटिएका पत्रकारमाथि दुर्व्यवहार भएको छ। प्रदर्शनकारीहरूले...

अदालतको आदेशसँगै हेटौँडामा सडक विस्तार कार्य स्थगित, स्थानीयले गरे जिप्रका घेराउ

हेटौँडा | २५-२५ गज सडक विस्तारको विरोधमा हेटौंडाका घरधनीहरूले आज जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका पीडितहरूले सडक डिभिजनले सर्वोच्च अदालतको...

एकै सरकारका दुई निकायको निर्णयले ७० परिवार सडकमै

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–८ र ९ का बासिन्दा एउटै सरकारका फरक–फरक निकायबीचको निर्णयले दोहोरो संकटमा परेका छन्। सुकुम्बासी समस्या समाधान आयोगले लालपुर्जा दिएको जग्गा...

हेटौँडा सडक विस्तारबारे मेयर लामा: ‘कामको जिम्मा हामी लिन्छौँ, पीडितको पक्षमा उभिन्छौँ’

हेटौँडा | हेटौँडा बजारभित्र पर्ने त्रिभुवन राजमार्गको सडक विस्तारका लागि २५ गज क्षेत्र खाली गर्ने कार्य भएसँगै नगरप्रमुख मीना लामाले सार्वजनिक रूपमा आफ्नो धारणा...

हेटौँडा सडक विस्तार कार्य रोकियो

हेटौँडा  |  हेटौँडा सडक विस्तार कार्य सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै तत्कालका लागि रोकिएको छ। सडक सीमा संरक्षण अभियानअन्तर्गत प्रकाशित सूचनाविरुद्ध दायर रिटमाथि सुनुवाइ...