धर्म/संस्कृतिबडादसैँको टीका लगाउने क्रम आज पनि जारी

बडादसैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौं– आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ । यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन् ।

निरन्तरको वर्षाका कारण पनि टीका लगाउन आफन्तकोमा जानेहरु समस्यामा परेका छन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img