हेटौंडा उपमहानगरपालिका

मकवानपुरमा राप्रपाको क्षेत्रीय अधिवेशन शनिबार, नयाँ नेतृत्व चयन हुने

हेटौँडा | राप्रपा मकवानपुर क्षेत्र नं १(ख) को क्षेत्रीय अधिवेशन शनिबार हेटौँडामा हुँदैछ।  सांसद दीपकबहादुर सिंहको प्रमुख आतिथ्यमा हेटौँडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा बिहान...

हेटौँडाका वडालाई २९ करोडको बजेट सिलिङ

हेटौंडा | हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नगरका १९ वडामा २९ करोड ४० लाख रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको छ। वडाहरूले...

हेटौँडा–४ का वडाध्यक्षमाथि आक्रमण गर्ने मञ्जु तामाङ २ हजार धरौटीमा रिहा

हेटौँडा | हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात गरेको आरोपमा पक्राउ परेकी मञ्जु तामाङ २ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी...

प्रधानाध्यापकले ज्यान गुमाएपछि राप्ती रोडको सडक निर्माणले लियो गति

हेटौँडा | मकवानपुरको हेटौँडामा प्रधानाध्यापक दिपेन्द्र कुमार झाको मृत्युले प्रशासन र ठेकेदारलाई झकझक्याएपछि केही समयदेखि अलपत्र परेको राप्ती रोडको सडक निर्माणले गति लिएको छ। बिहीबार...

हेटौँडाको जनप्रियले विज्ञान संकायमा निशुल्क पढाइ सुरु गर्ने

हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयले यस शैक्षिक सत्रदेखि विज्ञान संकायमा अध्ययन गर्ने विद्यार्थीलाई पूर्णरूपमा निशुल्क पढाउने घोषणा गरेको छ। विद्यालयले वडा...

हेटौँडामा फेरी अर्का वडा अध्यक्षमाथि हातपात, उपमहानगरले शुक्रबार सेवा बन्द गर्ने

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले आफ्ना निर्वाचित जनप्रतिनिधिमाथि भइरहेको निरन्तर आक्रमणप्रति विरोध जनाउँदै शुक्रबारका लागि सबै सेवा स्थगन गर्ने निर्णय गरेको छ। असार ४ गते वडा नम्बर–१...