कोशी प्रदेश

मोटरसाइकल र ट्याक्टर ठोक्किदा १ जनाको मृ´त्यु , १ जना घाईते

सुनसरी : सुनसरीको गढी गाँउपालिका-५ स्थितमा सवारी दुर्घटनामा परी एक जनाको मृ´त्यु भएको छ भने एक जना घाईते भएका छन् । मृ´त्यु हुनेमा गढी...

कोभिड-१९ संक्रमण पुष्टि भएपछि पुस १० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

सुनसरी:एक शिक्षकलाई कोभिड-१९ संक्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । धनकुटाको पाख्रिबास नगरपालिका-५ स्थित जाल्पादेवी माविका एक शिक्षकमा कोभिड १९ को...

भाेजपुरमा आगलागि हुँदा ५ लाख भन्दा बढीको क्षती

इटहरी : भोजपुर जिल्लाको आमचाेक गाउँपालिका-४ मयुङका कमानसिंह राईकाे घरमा आगलागि हुँदा ५ लाख ६३ हजार ९ सय ५० बराबरको क्षति भएकाे छ ।...

इटहरीका मेयरको फण्डा : जग्गाधनीलाई थाहा नदिइ पूर्वप्रधानमन्त्री बोलाएर अस्पतालको शिलान्यास

गत मङ्गलबार पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले इटहरी-१७ स्थित लविपुरमा आँखा अस्पतालको शिलान्यास गरे । निकै तामझामका साथ शिलान्यास गर्दै...

नक्कली पिसिआर रिपोर्ट बनाउने एक व्यक्ति पक्राउ

सुनसरी : झापाको मेचीनगर नगरपालिका-६ मा नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ...

महेन्द्र माध्यमिकमा अभिभावक भेला कार्यक्रम

इटहरी : महेन्द्र माध्यमिक बिद्यालयमा आज अभिभावक भेला कार्यक्रम भएको छ । महेन्द्र माध्यमिक बिद्यालयका प्रधानध्यापक मेदन कुमार घिमिरे ,शिक्षक अभिभावक संघका अध्यक्ष होमप्रसाद धमला,...