Friday, May 16, 2025
देशकोशी प्रदेशकोभिड-१९ संक्रमण पुष्टि भएपछि पुस १० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय
spot_img

कोभिड-१९ संक्रमण पुष्टि भएपछि पुस १० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

spot_img

सुनसरी:एक शिक्षकलाई कोभिड-१९ संक्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

धनकुटाको पाख्रिबास नगरपालिका-५ स्थित जाल्पादेवी माविका एक शिक्षकमा कोभिड १९ को संक्रमण भएपछि विद्यालय बन्द गरिएको हो । विद्यालयमा कार्यरत ती शिक्षकलाई कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक निर्मल रिमालले जानकारी दिएका छन् ।

१० गतेपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहेमा पुनः बैठक बसेर निर्णय गर्ने रिमालले जानकारी दिएका छन् । हाम्रो कोशी आवाजमा छापिएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img