देशकोशी प्रदेशमोटरसाइकल र ट्याक्टर ठोक्किदा १ जनाको मृ´त्यु , १ जना घाईते

मोटरसाइकल र ट्याक्टर ठोक्किदा १ जनाको मृ´त्यु , १ जना घाईते

सुनसरी : सुनसरीको गढी गाँउपालिका-५ स्थितमा सवारी दुर्घटनामा परी एक जनाको मृ´त्यु भएको छ भने एक जना घाईते भएका छन् । मृ´त्यु हुनेमा गढी गाँउपालिका-६ का २५ बर्षिय निराजन राय रहेका छन् ।

हिजो राती ८ बजे को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडीको डालामा ठोक्किदा ना ८ प ४३९० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक रायको घटना स्थलमै मृ´त्यु भएको छ ।

साथै मोटरसाईकल पछाडि सवार गढी गाउँपालिका-६ का २७ बर्षिय अक्षय रायलाई उपचारको लागि विराट नर्सिङहोम विराटनगर पुर्‍याईएको छ । मोटरसाईकल र ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img