देशकोशी प्रदेशभोजपुरमा ३० औं अन्तराष्टिय अपाङ्गता दिवस बिभिन्न कार्यक्रम गरि मनाइयो

भोजपुरमा ३० औं अन्तराष्टिय अपाङ्गता दिवस बिभिन्न कार्यक्रम गरि मनाइयो

दिपेन्द्र लुइटेल, भोजपुर ।  भोजपुरमा ३० औं अन्तराष्टिय अपाङता दिवस बिभिन्न कार्यक्रम गरि मनाइयो अपाङता दिवसको अबशरमा आफुहरु अपाङ्गताभयता पनि राज्यको निति नियम अनुसार अपाख्ता भएका व्यक्तिलाइ कुनै प्रकारको सेवा सुबिधा नदिएको उनिहरुले गुनासो गरेका छन् ।

जिल्लामा एक हजार ६ सय ८८ अपाङ्गहरु रहेता पनि सरकारि तथा गौर सरकारि कार्यलय , बिद्यालय ,सार्बजनिक शौचालय आदि ठाउँमा अपाङ्गता मैत्रि नभएको उनिहरुको गुनासो छ । राज्यले अपाङ्गता भएका व्यतिलाइ १० तहमा बर्गिकरण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img