दिपेन्द्र लुइटेल, भोजपुर । बैदेशिक रोजगारका क्रममा ठगिएका हरुलाइ सामि परियोजना भोजपुरले १ करोड ३२ लाख ४६ हजार ८ सय ६२ रुपैया बराबरको क्षतिपुर्ति भरेको छ । अन्तराष्टिय आप्रबासि कामदारको अबशरमा सामि आयोजनाले गरेको एक कार्यक्रममा उत्त बिबरण सावर््ाजनिक गरेको हो ।
हाल भोजपुर जिल्ला भर २ हजार २ सय ६३ जनालाइ सेबा प्रवाह न्याय सजिकरणमा ७० जनाको आर्थिक क्षतिपुर्ति वितरण गरेको छ । जस्मा षडान्नद न पा मा ११ जनाको २२ लाख , राम प्रसादराइ गाउँपालिकाको २ जनाको २५ हजार , भोजपुर न पा मा २१ जनाको ३२ लाख २१ हजार , हतुबागढि गाउँपालिकाको १७ जनाको ४ लाख ,टेम्केमयुङ गाउँपालिकाको २५ लाख ,आमचोक गाउँपालिकाको ३ जनाको २९ लाख, अरुण गाउँपालिकाको ६ जनाको २१ लाख र पौवादुङमा गाउँपालिकाको ५ जनाको ९ लाख गरि १ करोड ३२ लाख ४६ हजार ८ सय ६२ रुपैया क्षतिपुर्ति बितरण भयको सामि परियोनाका अधिकृत टेक बा श्रेष्ठले जानकारी दिए ।
भोनपुर नगरपालिकाको मेयर कैलाश कुमार आलेको अध्यक्षतामा भयको कार्यक्रममा जिल्ला प्रमुख अधिकारि ,प्रमुख प्रसासकिय अधिकृत,सुरक्षा निकाए र पत्रकारहरुको उपस्थीत रहेको थियो ।