Monday, May 19, 2025
देशरक्सी पिएर आफ्नै साथीको ह'त्या
spot_img

रक्सी पिएर आफ्नै साथीको ह’त्या

spot_img

कास्कीमा एक जनाले रक्सी पिएर आफ्नै साथीको ह’त्या गरेका छन् । अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकमा बागलुङका ५७ वर्षीय शिव परियारलाई बागलुङकै ३६ वर्षका अर्जुन विकले ह’त्या गरेका हुन् ।

रक्सी पिएर आपसमा झगडा हुँदा परियारले विकको ह’त्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । श’व घान्द्रुककै चिहान घाटमा भेटिएको थियो ।

विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए । ह’त्याको अन्य कारण भने खुलेको छैन ।

उनलाई कर्तव्य ज्यान सम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको तिवारीले जानकारी दिए । उनीहरू कामको सिलसिलामा घान्द्रुक पुगेका थिए ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img