देशकोशी प्रदेशभाेजपुरमा आगलागि हुँदा ५ लाख भन्दा बढीको क्षती

भाेजपुरमा आगलागि हुँदा ५ लाख भन्दा बढीको क्षती

इटहरी : भोजपुर जिल्लाको आमचाेक गाउँपालिका-४ मयुङका कमानसिंह राईकाे घरमा आगलागि हुँदा ५ लाख ६३ हजार ९ सय ५० बराबरको क्षति भएकाे छ । घर जलेर पुर्ण क्षेति भएको छ भने आगलागीमा परेर जलेका व्यक्तिलाई उपचारका लागि धरान स्थित घोपा लगिएको छ ।

गत मंगलवार भएकाे आगलागिमा घरसहित घरमा रहेकाे नगद , चादि, अन्नपात, लत्ताकपडा, भाडा वर्तन, माेवाईल लगायतका सामान जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img