कोशी प्रदेश

पौवादुङमामा फुसको छानो हटाउने अभियान शुरु

इटहरी- भोजपुरको पौवादुङमा गाउँपालिकाले नागरिकको फुसको छानो हटाउने अभियानको शुरुआत गरेको छ । गाउँपालिकाले पहिलो चरणमा यहाँका तीन सय गरिव तथा विपन्न परिवारलाई छानो...

इनरुवाबाट १ करोड ९९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सुनसरी- सुनसरीको इनरुवाबाट १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरु बरामद भएको भारतीय स्कोरपियो...

कोशी प्रदेश अन्तरपालिका भलिवलको उपाधी दमक र षडानन्दलाई

भोजपुर- भोजपुरको षडानन्द नगरपालिकाको दिङलामा संचालन भएको कोशी प्रदेश अन्तरपालिका स्तरीय भलिवलको उपाधी दमक नगरपालिका र षडानन्द नगरपालिकाले जित्न सफल भएको छ । सुन्दर प्रकृति...

पाथीभरामा केबलकार निर्माण गर्न स्थानीय जनप्रतिनिधिको माग

ताप्लेजुङ- ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणपछि यहाँ आउने...

इटहरीमा हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते

इटहरी- इटहरीमा जंगली हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा इटहरी ४ बस्ने ४२ वर्षीय गणेश लिम्बु रहेका छन् ।...

इटहरीमा करेन्ट लागेर एक बालकको मृत्यु

इटहरी- इटहरी उपमहानगरपालिका १६ स्थितमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय मोती अन्सारीका १३ वर्षीय कलिन मियाँले कलमा मोटर चलाई पानी...