मकवानपुर

हेटौँडा–ठिगन हुँदै काठमाडौं जोड्ने सडक १५ दिनका लागि आंशिक बन्द

हेटौँडा | हेटौँडाबाट ठिगन हुँदै काठमाडौं पुग्ने कान्तिलोकपथ अन्तर्गतको ठिगन–बगुवा सडकखण्डमा चट्टान कटानको काम सुरु गरिने भएको छ। सोही कार्यका कारण आगामी १५ दिनसम्म...

हेटौँडामा कैँची प्रहार गर्ने लामा पक्राउ

हेटौँडा | हेटौँडा–१० स्थित एक रेष्टुरेन्टमा बुधबार साँझ भएको विवादमा एक युवक गम्भीर घाइते भएका छन्। हेटौँडा–२, संगमचोकका २८ वर्षीय जेन खड्कीलाई सोही स्थानका २७...

तस्करी नियन्त्रणको नाममा हेटौँडामा गोरु वितरण प्रकरण

हेटौँडा | चितवनबाट मकवानपुरको हेटौँडातर्फ आउँदै गरेको एउटा ट्रकलाई प्रहरीले बसामाडीमा रोकेपछि घटनाक्रम सुरु हुन्छ । बिहीबारको बिहान हेटौँडा प्रवेश गर्दै गरेको बा.प्र.०३–००१ख ३४११...

कैलाशमा वाइन टु वाटरसँग खानेपानी तथा सरसफाइ परियोजनाको सम्झौता

कैलाश  | भौगोलिक रूपमा विकट मानिने मकवानपुरको कैलाश गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा साझेदारीमा काम गर्न वाइन टु वाटर नेपाल (डब्लुडब्लुएन) सँग तीन...

कैलाश-९ का तीन टोल पूर्ण सरसफाई र सुरक्षित खानेपानीयुक्त समूदाय घोषण

कैलाश| मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ अन्तर्गतका खैरेनी, घैराङटार र जोइटी टोललाई पूर्ण सरसफाई उन्मूख तथा सुरक्षित खानेपानीयुक्त समूदायका रूपमा घोषणा गरिएको छ। बुधबार...

बकैया गाउँपालिकाको कोरियाली कनेक्शन

बकैया । मकवानपुरको बकैया गाउँपालिका र दक्षिण कोरियाको बुय–गुन नगरपालिका बीच भगिनी सम्बन्ध कायम गर्ने प्रस्ताव अघि सारिएको छ। कोरियन कल्चर सेन्टरमार्फत गरिएको पहल अनुसार...