देशकोशी प्रदेशप्रदेश १ को जनसंख्या ४५ लाख ३४ हजार ९ सय ४३

प्रदेश १ को जनसंख्या ४५ लाख ३४ हजार ९ सय ४३

सुनसरी / नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ भने प्रदेश ४५ लाख ३४ हजार ९ सय ४३ रहेको छ ।बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार महिलाको जनसंख्या एक करोड ४१ लाख एक हजार १६१ र पुरूषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

लैंगिक अनुपात ९५.९ , जनघनत्व १९८ प्रतिवर्ग किमि क्षेत्रफलका अनुसार १,४७,१८१ , वृद्धिदर ०.९३ प्रतिशत , विदेशमा बस्ने नेपालीको संख्या २१ लाख ६९ हजार ७ सय ७८ ,घरपरिवार ५६ लाख ४३ हजार ९ सय ४५ , धेरै जनसंख्या भएको जिल्ला काठमाडौं २० लाख १७ हजार र थोरै जनसंख्या भएको जिल्ला मनाङ ५ हजार ६ सय ४५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img