देशकोशी प्रदेशदेउसेभैलो टोलीलाई पाँच सय भन्दा बढी दक्षिणा नदिन इटहरी उपमहानगरपालिकाको आग्रह

देउसेभैलो टोलीलाई पाँच सय भन्दा बढी दक्षिणा नदिन इटहरी उपमहानगरपालिकाको आग्रह

सुनसरी / इटहरी उपमहानगरपालिकाले नेपालीहरूको महान चार्ड पर्व तिहारमा खेलि देउसेभैलो टोलीहरूलाई बढीमा पाँच सय रुपैयाँ भन्दा बढी दक्षिणा नदिन नगरबासीहरूलाई आग्रह गरेको छ ।

तिहारको बेलामा खेलिने देउसी भैलोमा आफ्नो क्षमता र योग्यताले आफू खुशी दक्षिणा दिने चलन भएपनि देउसी पछिल्लो समयमा विकृति बढाएको भन्दै पाँच सय भन्दा बढी दक्षिणा नदिन इटहरी उपमहानगरपालिकाको १२४ औँ कार्यपालिकाले निर्णय गरिएको छ ।

इटहरी प्रशासकीयले भने रातको साढे १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने र पाँच सय भन्दा बढी दक्षिणा नदिन इटहरीका नगरबासीलाई आग्रह
गरेको छ

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img