देश

इजरायलमा हमासको आक्रमणमा पारी सुनसरीका राजेश सहित १० नेपालीको मत्यु

सुनसरी / इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १०...

इटहरी वडा नम्बर ९ मा एक जना व्यक्ति मृत फेला

सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थीत दक्षीणकाली मन्दिर परिसरमा एक जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । अन्धाजी ४०/४२ वर्षका नाम, थर,...

इटहरीको आपगाछीमा सांस्कृतिक पर्यटन महोत्सव सुरु भयो

इटहरी / इटहरी २ स्थित आपगाछीमा शनिबार देखि १५ दिनसम्म सांस्कृतिक पर्यटन महोत्सव सुरू भएको छ । स्थानीय पर्यटन र संस्कृतिलाई एकसाथ जोड्ने उद्देश्यसहित सुरु...

कोशीमा असोज २६ गतेसम्म सरकार गठनको आव्हान

सुनसरी : कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले शनिबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले ६ दिनको...

इटहरी २० मा स्तन क्यान्सर सम्बन्धी एक दिने सचेतना मुलक कार्यक्रम

इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. २० को आयोजनामा स्तन क्यान्सर सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । तरहरास्थित हाँसपोसा सामुदायिक वनको भवनमा...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिएका छन्  । कोशी प्रदेशसभाको आजको बैठकमा उनले  राजीनामाको घोषणा गरेका हुन् । नेपालको संविधानको...

मकवानपुरमा सवारी दुर्घटना हुँदा ४२ वर्षीय श्रेष्ठ मृत्यु 

मकवानपुर: मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नुवाकोटको बेलकोट नगरपालिका-५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठले...

केराबारीमा रहेको सुन्दर सिरु

पछिल्लो समयमा निकै टिकटक र फाेटाे खिच्नुलाई भाइरल भएकाे माेरङ केराबारीमा रहेको सुन्दर सिरु (पम्पस गाँस) सेताम्मे फुलेको दृश्य तस्बिर : प्रतित चाम्लिङ राई

इटहरीका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाए

सुनसरी / ईटहरीका प्रथम जाति थारू समुदायको जितिया पर्व मनाइको छ । थारू कल्याणकारिणी सभा इटहरी - २० को आयोजनामा ईटहरी उपमहानगरपालिका प्रथम जाति थारू...

इटहरी उपमहानगरले हात्ती भगाउन शान्तिनगरलाई दियो साईरन

सुनसरी / इटहरीमा जंगली हात्तीले रातभर दुःख दिन थालेपछि इटहरी उपमहानगरपालिकाले हात्ती भगाउने साइरन जडान गरेको छ । इटहरी वडा नम्बर -२ स्थित शान्तिनगरमा...