देश

काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म प्रदर्शन, सभा र जुलुस निषेध

काठमाडौं | राजधानीका पाँच क्षेत्रमा अब दुई महिनासम्म पाँचजनाभन्दा बढी भेला भई विरोध प्रदर्शन, सभा, धर्ना वा जुलुस गर्न नपाइने भएको छ। शान्ति–सुरक्षामा असर...

सेनाले दिए जेनजी आन्दोलनका १० जवाफ

 काठमाडौं । गत २३ र २४ भदौको दुईदिने ‘जेन–जी आन्दोलन’ले देशभर अराजकता र क्षोभको लहर फैलायो। राज्य संयन्त्र नचल्ने अवस्था आयो र देशले इतिहासकै...

जेनजी आन्दोलनपछि हेटौँडामा लगानीकर्ता हच्किए

हेटौँडा | जेनजी आन्दोलनले सिर्जना गरेको अनिश्चितता र चाडपर्वको मौसमी प्रभावको दोहोरो मारमा हेटौँडा औद्योगिक क्षेत्र परेको छ । यस आन्दोलनले उद्योगीहरूमा दीर्घकालीन लगानी गर्न...

भ्रष्टाचारविरुद्धको आन्दोलनबाट जागेको नयाँ पुस्ता अब मतपेटीकातर्फ

हेटौँडा | भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी आन्दोलनले भ्रष्टाचार, नेतृत्वको अक्षमता र असमान अवसरविरुद्धको जनआवाजलाई सडकमा उतारेपछि अब त्यो उर्जा मतपेटीकातर्फ मोडिएको...

बिलाउने र रुपराङ्ग टोल पूर्ण सरसफाई तथा खानेपानीयुक्त समुदाय घोषणा

कैलाश | मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ को बिलाउने टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । बुधबार एक...

प्रेस युनियन मकवानपुरद्वारा ५० हजार नगद राशीको पत्रकारिता सम्मान घोषणा

हेटौँडा | नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको नगद राशी बढाएर ५० हजार रुपैयाँ पुर्‍याइएको...

अविरल वर्षा र पहिरोले पूर्वी र मध्य नेपालमा जनजीवन प्रभावित, उद्धार कार्य तीव्र

हेटौँडा|  पछिल्लो दुई दिनदेखि नेपालका विभिन्न क्षेत्रमा निरन्तर परेको अविरल वर्षा र पहिरोका कारण ठूलो जनजीवन प्रभावित भएको छ। विशेषगरी इलाम, सप्तकोशी, मकवानपुर, भक्तपुर...

हेटौँडा–काठमाडौँ जोड्ने चारमध्ये तीन सडक बन्द, फाखेल–कुलेखानी मार्ग मात्र एकतर्फी खुल्यो

हेटौँडा | लगातारको वर्षा र पहिरोका कारण हेटौँडाबाट काठमाडौँ आउजाउ गर्ने चारवटा मुख्य सडकमध्ये अहिले फर्पिङ–फाखेल–कुलेखानी खण्ड मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

सप्तकोसीमा बाढीको सतर्कता तह नाघ्यो, चतराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

सुनसरी | निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव सतर्कता तह नाघेको छ। जल तथा मौसम विज्ञान विभागले सुनसरीको चतरासहित आसपासका बासिन्दालाई उच्च सतर्कता...

इलाममा पहिरो : एकै परिवारका पाँचजना बेपत्ता, पुल समेत बगायो बाढी

इलाम | अविरल वर्षापछि इलामका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका...