देश

सुनसरी–२ मा चौपक्षीय प्रतिस्पर्धा

इटहरी | आगामि प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ यसपटक कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच चौपक्षीय प्रतिस्पर्धाको केन्द्र बनेको छ। २०७९...

माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

म्याग्दी |  म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । बाबियाचौर–सल्यान सडकखण्डको ग्याबियन पर्खाल लगाउने क्रममा ढिस्को खसेर...

प्रदेशहरूको कार्यसम्पादन मूल्याङ्कन: सबै ‘पास’, पहिलो सुदूरपश्चिम, तेस्रो बागमती

हेटौँडा । आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले...

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा बागलुङमा २६ जना घाइते

गण्डकी | बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा चालकसहित २६ जना घाइते भएका छन्। बागलुङ नगरपालिका– १ रामरेखाको न्यु एभरेष्ट बोडिङ स्कुलका विद्यार्थी बोकेको...

८ वर्षमा बागमती प्रदेशसभाबाट ८९ कानुन

मकवानपुर | बागमती प्रदेशसभा स्थापनाको आठ वर्ष पूरा हुँदा कानुन निर्माणको संख्या बढेको छ, तर कार्यान्वयन र प्रक्रिया भने अझै अधुरो देखिन्छ। प्रदेशसभाबाट हालसम्म...
00:09:30

आफैले रोपेको साग खान नपाउने हेटौँडाको यो बस्ती

हेटौँडा | हेटौँडा–१७ का बासिन्दाका लागि बिहानको घाम अब उज्यालोको संकेत मात्र रहेन। घामसँगै उड्ने सिमेन्टको धुलोले यहाँको दैनिकी ढाकेको छ। छानामा जमेको सेतो...

मोडिफाइड बाइकमाथि मकवानपुर प्रहरीको निगरानी : ३ दिनमै १२ सवारी साधन नियन्त्रणमा

हेटौँडा | अनुमति बिना सवारी साधनका पार्टपुर्जा परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने मोडिफाइड बाइकविरुद्ध मकवानपुर प्रहरीले कडाइ गरेको छ। पछिल्ला तीन दिनको अवधिमा प्रहरीले...

काठमाडौं–तराई फास्ट ट्र्याकको काम करिब आधा पूरा

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई (मधेश) फास्ट ट्र्याक निर्माणको काम करिब आधा पूरा भएको छ। नेपाली सेनाले जिम्मेवारी पाएको आठ वर्ष र निर्माण...

बागमतीका चर्चित उम्मेदवार, जसले आफ्नै नाममा मत हाल्न पाउने छैनन्

हेटौँडा |बागमती प्रदेशमा रहेका ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि प्रदेशका १३ जिल्लाबाट ७ सय १९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये केही चर्चित...

उम्मेदवारको पृष्ठभूमिले रंगिएको मकवानपुरको प्रतिनिधिसभा चुनाव

हेटौँडा | आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी माहोल तीव्र बन्दै गएको छ। उम्मेदवारी दर्ता प्रक्रिया...