सुनसरी: धनकुटाको हिलेमा रहेको श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर धार्मिक तथा ऐतिहासिक पर्यटकीय मन्दिर हो । यस मन्दिरको प्रचार प्रसारको अभाव परेको छ ।
मन्दिर...
हेटौडा: मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरको भीमफेदी र हेटौँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला...
मकवानपुर: पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको...
सुनसरी: इटहरी २० तरहरामा ट्रक र मोटरसाइकल एकापसमा ठक्किएर धरानकी एक युवतीको मृत्यु भएको छ ।
ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति सोमबार ९ बजेतिर...
ढोरपाटन: जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने...
काठमाडौं: हाल देशको पहाडी तथा हिमाली भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका...
धनगढी । राना थारु समुदायको खख्डेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने जनाएको छ ।
पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला...
मकवानपुर: राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्वासी रहेको जनाएको छ ।
आयोगले पत्रकार सम्मेलन गरी हेटाैँडा उपमहानगरपालिकासहित दुई...