देशमधेस प्रदेशभोली मधेस प्रदेशमा सार्वजनिक विदा

भोली मधेस प्रदेशमा सार्वजनिक विदा

हेटौंडा| बिहीबार मधेस प्रदेशमा सार्वजनिक विदा हुने भएको छ। भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा मधेस प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मदेश पदेश सरकारद्वारा प्रकाशित राजपत्र अनुसार चैत्र १६ गते बिहीबार प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।

रामनवमी जनकपुरधामसहित देशैभर धुमधामका साथ मनाइन्छ । अघिल्लो वर्ष रामनवमीको अवसरमा केन्द्रीय सरकारले पनि सार्वजनिक विदा दिएको थियो । तर, यसवर्ष हालसम्म सरकारले विदा दिने निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img