देश

प्रेस युनियन मकवानपुरद्वारा ५० हजार नगद राशीको पत्रकारिता सम्मान घोषणा

हेटौँडा | नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको नगद राशी बढाएर ५० हजार रुपैयाँ पुर्‍याइएको...

अविरल वर्षा र पहिरोले पूर्वी र मध्य नेपालमा जनजीवन प्रभावित, उद्धार कार्य तीव्र

हेटौँडा|  पछिल्लो दुई दिनदेखि नेपालका विभिन्न क्षेत्रमा निरन्तर परेको अविरल वर्षा र पहिरोका कारण ठूलो जनजीवन प्रभावित भएको छ। विशेषगरी इलाम, सप्तकोशी, मकवानपुर, भक्तपुर...

हेटौँडा–काठमाडौँ जोड्ने चारमध्ये तीन सडक बन्द, फाखेल–कुलेखानी मार्ग मात्र एकतर्फी खुल्यो

हेटौँडा | लगातारको वर्षा र पहिरोका कारण हेटौँडाबाट काठमाडौँ आउजाउ गर्ने चारवटा मुख्य सडकमध्ये अहिले फर्पिङ–फाखेल–कुलेखानी खण्ड मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

सप्तकोसीमा बाढीको सतर्कता तह नाघ्यो, चतराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

सुनसरी | निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव सतर्कता तह नाघेको छ। जल तथा मौसम विज्ञान विभागले सुनसरीको चतरासहित आसपासका बासिन्दालाई उच्च सतर्कता...

इलाममा पहिरो : एकै परिवारका पाँचजना बेपत्ता, पुल समेत बगायो बाढी

इलाम | अविरल वर्षापछि इलामका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका...

हेटौँडा–काठमाडौं जाने सबै सडक तीन दिनका लागि बन्द

हेटौँडा | निरन्तर वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि हेटौँडाबाट काठमाडौं आवतजावत गर्ने सबै सडक तीन दिनका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय...

मकवानपुरमा १७ देखि २० गतेसम्म राति सडक आवागमन बन्द, उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा | असोज १७ आजदेखि २० गतेसम्म मकवानपुरमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा...

अविरल वर्षा र पहिरोले कोशी–बागमतीका प्रमुख सडक अवरुद्ध

हेटौँडा | लगातारको वर्षा र पहिरोका कारण देशका दुई प्रमुख प्रदेश, कोशी र बागमती, अन्तर्गत केही मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशको...

पर्वहरूले सामाजिक एकता र सहिष्णुता बढाउँछ : मुख्यमन्त्री बानियाँ

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली समाजका धार्मिक तथा सांस्कृतिक पर्वहरूले सामाजिक एकता, सहिष्णुता र राष्ट्रिय भावनालाई बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने...

जेन–जी दमन प्रकरणमा ओलीसहित पाँच उच्च अधिकारीको पासपोर्ट रोक्का

हेटौँडा | जेन–जी आन्दोलनमाथि भएको दमनको छानबिनकै क्रममा सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच उच्च पदस्थ व्यक्तिको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ। सरकारको...