काठमाण्डाै - नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने भएको छ ।
हिजो सर्वोच्च परिसरमा भएको विरोध सभामा...
२३ कात्तिक, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने बताएको छ...
काठमाडौ : आज गूहमन्त्री बालकृष्ण खाँडले व्यापार व्यवसायको लागि सहज वातावरण बनाई दिन प्रदेश नम्बर -२ को सुरक्षा निकायलाई निर्देशन भनेका छन् ।
आज मंगलबार...
सुनसरी : ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा एक किशोरीको मू´त्यु भएको छ ।
गएराती दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परेर...
सुनसरी :आज मोरङको ग्रामथान गाउँपालिका- २ झङ्ग्राही स्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खसेर दुर्घटना हुँदा चालकको मू´त्यु भएको छ । सोही ठाउँमा मू´त्यु हुने...