देशमधेस प्रदेशव्यापारीहरूलाई अनावश्यक दु:ख नदिन गूहमन्त्री खाँणको प्रहरीलाई आग्रह

व्यापारीहरूलाई अनावश्यक दु:ख नदिन गूहमन्त्री खाँणको प्रहरीलाई आग्रह

काठमाडौ : आज गूहमन्त्री बालकृष्ण खाँडले व्यापार व्यवसायको लागि सहज वातावरण बनाई दिन प्रदेश नम्बर -२ को सुरक्षा निकायलाई निर्देशन भनेका छन् ।

आज मंगलबार २३ गते जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कोरोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउनका लागि प्रदेश नम्बर- २ का सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापि रूपमा समस्याहरू देखापरेको र ती समस्याहरूलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताएका छन् ।

उनले माल, समान ल्याउने क्रममा व्यापारीहरूलाई अनावश्यक रूपमा दु:ख नदिन सुरक्षा निकायका प्रतितिहरूलाई आग्रह गरेका छन् । मन्त्री खाँणले भाषा, संस्कृतिको विकासको लागि समेत सरकार गम्भीर रहेको गरेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेकोमा पनि बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img