देशकोशी प्रदेशताप्लेजुङमा एम्बुलेन्स दुर्घटना एकको मूत्यु ,६ जना घाइते

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना एकको मूत्यु ,६ जना घाइते

सुनसरी : ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा एक किशोरीको मू´त्यु भएको छ ।

गएराती दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परेर मैवाखोला -२ कि एक १६ वर्षिया हेमकला थोप्राको मु´त्यु भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ ।

बिरामि लिएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ जाँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जानकारी दिएको छ ।दुर्घटनाको थप जानकारी आउन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img