देशकोशी प्रदेशमोटरसाइकल खोलामा खस्ता युवकको मूत्यु

मोटरसाइकल खोलामा खस्ता युवकको मूत्यु

सुनसरी :आज मोरङको ग्रामथान गाउँपालिका- २ झङ्ग्राही स्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खसेर दुर्घटना हुँदा चालकको मू´त्यु भएको छ । सोही ठाउँमा मू´त्यु हुने मोटरसाइकल चालक कटहरी गाउँपालिका -५ मा बस्ने २१ वर्षीय आशिष् सरदार रहेका छन् ।

आज आइतबार बिहान ७ बजे पुर्व तर्फ जाँदै गरेको को १२ प १६७० नम्बरको मोटरसाइकल एक्कासि आफै अनियन्त्रित भई पलबाट सुखानी खोलामा खस्दा सरदारको घटनास्थलमै मू´त्यु भएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक नविराज राइले बताएका छन्

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img