देश

गण्डकी प्रदेश सरकारको ३१ अर्ब ९७ करोडको बजेट सार्वजनिक, भौतिक पूर्वाधारलाई बढी प्राथमिकता

पोखरा | गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार...

मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट, सबैभन्दा धेरै भौतिक पूर्वाधारमा

जनकपुरधाम | मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश...

आन्तरिक स्रोतबाट मनहरीले बनायो ५ वटा पक्की पुल

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाको ४ वटा वडाहरुलाई जोड्नको लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट ५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ । आफ्नो आन्तरिक...

कैलाश बन्यो पहिलो पटक पूर्ण खोप सुनिश्चिता पालिका

कैलाश | मकवानपुरको विकट कैलाश गाउँपालिका पहिलो पटक पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ । शुक्रबार एक समारोहकाबीच बागमती प्रदेशका प्रदेश...

बत्ती जडानमा भ्रष्टाचार गरेको भन्दै गाउँपालिका अध्यक्षसहित १० विरुद्ध मुद्दा

सर्लाही | सौर्य बत्ती जडानको नाममा अढाई करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका अध्यक्षसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष...

मकवानपुरमा चट्याङले बालकको ज्यान गयो, अर्का व्यक्ति घाइते

हेटौँडा | बुधबार साँझ परेको चट्याङले मकवानपुरको कैलाश गाउँपालिकामा एक बालकको ज्यान गएको छ भने अर्को व्यक्तिलाई गम्भीर चोट लागेको छ। प्रहरीका अनुसार ज्यान गुमाउने...

बागमतीका विद्यालय बिहान सञ्चालन हुने

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाभित्रका विद्यालयहरूमा बिहानी सत्रमा कक्षा सञ्चालन हुने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बुधबार एक सूचना जारी...

बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषित भएको छ। बिहीवार एक कार्यक्रमका बीच गाउँपालिकाले आवश्यक सम्पूर्ण मापदण्डहरू पुरा गर्दै पूर्णखोप...

नवोदय शिशु सदनमा दण्ड बिना सिकाइ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौँडा |  हेटौँडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा दण्ड बिना सिकाइ विषयक अन्तरक्रिया एवम् प्रतिबिम्बन कार्यक्रम सम्पन्न भएको छ ।...

हेटौँडामा फरक स्वाद दिने ‘चियालय’ संचालनमा

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–४, बासुदेव मार्गमा नयाँ व्यवसायिक ‘चियालय’ संचालनमा आएको छ। स्थानीय फिरोज खान र जेके श्रेष्ठको संयुक्त लगानीमा चियालय सुरु गरिएको हो। ११...