देश

वडा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण

हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ का अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै कालो मोविलसहित आक्रमण भएको छ। भूमिसम्बन्धि समस्या देखाउँदै वडा कार्यालय प्रवेश गरेका...

सञ्चारको परिभाषा फेरियो, चुनौती थपिए: सभामुख पाठक

हेटौँडा | बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सञ्चारको परिभाषा फेरिँदै गएकाले चुनौतीहरू पनि थपिएको बताएका छन्। बागमती प्रदेश सभा सचिवालयले आयोजना गरेको दुई दिने अन्तरक्रिया...

मकवानपुरगढी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

हेटौँडा | मकवानपुरगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ । मंगलबार एक समारोहकाबीच पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा भएको हो...

हेटौँडामा होटलको रेलिङबाट खसेर एक जनाको मृत्यु

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीमा एक पुरुष हेटौंडा–१० बसपार्कको भवनको तेस्रो तलाबाट लडेर गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको छ। हेटौँडा–१० बसपार्कमा रहेको रोशन होटल...

राक्सिराङबाट ठूलो परिमाणमा लागूऔषध र हातहतियार बरामद, स्याङतान तेस्रोपटक पक्राउ

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ स्थित राजु स्याङतानको घरबाट ठूलो परिमाणमा लागूऔषध तथा अवैध हातहतियार बरामद गरिएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा  र...

झापाको चारकोशे वनमा दुर्लभ पहेंलो कछुवा फेला

झापा | झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आज दुर्लभ पहेंलो रङ्गको कछुवा फेला परेको छ। पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता...

लुम्बिनी सरकारको ३८ अर्ब ९१ करोडको घाटा बजेट

रुपन्देही |  लक्ष्यअनुसार राजस्व संकलन नभएकाले घाटाको बजेट नल्याउने मुख्यमन्त्री चेतनारायण आचार्यको दाबी विपरित, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि रु...

सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ४७ करोड बराबरको बजेट, भौतिक पूर्वाधारमा उच्च प्राथमिकता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ७० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आइतबार...

६७ अर्बको बजेट ल्यायो बागमती प्रदेश, भौतिक पूर्वाधार उच्च प्राथमिकतामा

हेटौँडा | बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आज...

कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट सार्वजनिक, विकास र सेवा प्रवाहलाई सन्तुलित प्राथमिकता

विराटनगर |  कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभामा आर्थिक...