देश

मलामी नपाउँदा दिनभर आमाको शव कुरेर बसे बैतडीका शिक्षक प्रकाश दमाईं

सिगास | शिक्षित समाजको नारा दिने हाम्रो समाजमा अझै पनि जातीय भेदभावको जरा कति गहिरो छ भन्ने पुष्टि गर्ने घटनाको शिकार बनेका छन् बैतडी...

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ | नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थहरूको नयाँ मूल्य समायोजन गरेको छ। यस निर्णयअनुसार, पेट्रोलको मूल्य १ रुपैयाँले बढाइएको छ भने डिजेल र...

बागमती गाउँपालिकाको नयाँ फुटबल रंगशाला उद्घाटन, सातौं बागमती गोल्डकपको शुरुआत

हेटौँडा | मकवानपुरको बागमती गाउँपालिकाले शनिबार आफ्नै लगानीमा निर्माण भएको नयाँ फुटबल रंगशाला 'सहित स्मृति रंगशाला' को उद्घाटन गरेको छ। सातौं बागमती गोल्डकप राष्ट्रिय...

उद्घाटन खेलमा बागमती युवा क्लबको विजयी सुरुआत, प्रचण्डले आगामी निर्वाचनबारे दिए ठोस संकेत

हेटौँडा | मकवानपुरको बागमती गाउँपालिकामा आयोजित सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास...

हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

हेटौंडा | पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, थानाभर्‍याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा परी मनहरी गाउँपालिका–६,...

भरतपुर महानगरपालिकाको कार्यसम्पादन उत्कृष्ट, काठमाडौं चौथो स्थानमा

काठमाडौं | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ। ७६.२ अंक प्राप्त गर्दै यो महानगर छ...

स्वतन्त्र पत्रकार संघ मकवानपुरको नयाँ कार्यसमिति चयन

हेटौँडा | स्वतन्त्र पत्रकार संघ मकवानपुर जिल्ला शाखाले आफ्नो चौथो अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। संघका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सम्पन्न...

इटहरीमा ‘उज्यालो इटहरी अभियान’ अन्तर्गत १५ स्थानमा हाईमास्ट लाइट जडान

कोशी | इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी अभियान’लाई अघि बढाउँदै नगरका प्रमुख स्थानहरूमा हाईमास्ट लाइट जडान गरेको छ। बिहीबार उपमहानगर कार्यालय परिसरमा मेयर हेमकर्ण पौडेलले...

अरुण गाउँपालिकाले फालिटार–बतासे–याकु सडकखण्डको निरीक्षण

भोजपुर | भोजपुरको पूर्वी अरुण गाउँपालिकाले फालिटार–बतासे–याकु सडकखण्डको निर्माण कार्यको निरीक्षण सम्पन्न गरेको छ। सडकको अवस्था बुझ्न र निर्माणको गुणस्तर सुनिश्चित गर्न गरिएको यस...

मकवानपुरगढीमा वडा स्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु

हेटौँडा | मकवानपुरगढी गाउँपालिकामा बिहिबारदेखी सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया वडा स्तरबाट सुरु भएको छ। यस नयाँ पहलमा पालिकाका आठ वडामध्ये चार वडामा भत्ता...