देश

उपप्रधानमन्त्री प्रकाशमान सिंहद्वारा हेटौँडा उपमहानगरपालिकालाई महानगर बनाउने प्रतिबद्धता

हेटौँडा | उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजको समग्र उत्थान तथा स्थानीय तहमा सुशासन कायम गर्न नवीन सोच र योजनाका साथ अघि बढ्नुपर्नेमा...

पूर्वपश्चिम राजमार्गको मोरङ-झापा खण्ड स्तरोन्नति तीव्र

कोशी । पूर्वपश्चिम राजमार्गको मोरङ-झापा खण्डमा सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको यो परियोजनामा १०२७ किलोमिटर...

हेटौँडा बालमैत्री उपमहानगर घोषणा हुँदै, भोली सबै सरकारी सेवा बन्द

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले ‘निकृष्ट बालश्रम मुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका’ घोषणा गर्ने तयारी पूरा गरेको छ। घोषणाका लागि भोली फागुन १ गते...

इटहरीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

इटहरी | इटहरीमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुषको ११ दिनपछि मृत्यु भएको छ। माघ १७ गते बिहीबार इटहरी–१ आँपगाछीमा धरानबाट इटहरीतर्फ आउँदै गरेको...

रिट निवेदन खारेज भएसंगै हेटौँडामा पाँच दिनपछि फोहोर संकलन कार्य सुरु

हेटौँडा | उच्च अदालत पाटन हेटौँडा इजलासले फोहोर व्यवस्थापनसम्बन्धी रिट निवेदन खारेज गरेसँगै हेटौँडा उपमहानगरपालिकाले पाँच दिनपछि फोहोर संकलन कार्य पुनः सुचारु गरेको छ। गत...

इटहरी गोल्डकप फुटबल प्रतियोगिता १५औं संस्करण फागुन ३ गतेदेखि सुरु

कोशी |  इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १५औं संस्करण फागुन ३ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने यस प्रतियोगितामा नेपाल र...

वडाध्यक्षको भैँसी मरेपछि केराबारीमा पशुपन्छी शाखा प्रमुखमाथि दण्ड

मोरङ | मोरङको केराबारी गाउँपालिकामा गलत तरिकाले औषधि खुवाउँदा वडाध्यक्षको भैँसी मरेको भन्दै पशुपन्छी शाखा प्रमुख सहदेव साहमाथि कामकारबाहीमा रोक लगाइएको छ। उपचारको क्रममा भैँसी मरेपछि...

बालमैत्री स्थानीय शासन: बागमती प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौँडा | बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजना र बालमैत्री स्थानीय शासन राष्ट्रिय समिति मञ्च, बाल विकास समाज र वल्र्ड भिजनको सहकार्यमा बालमैत्री...

हेटौंडा–१७ मा सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

हेटौंडा | हेटौंडा–१७ हटिया स्थित प्रस्तावित श्री कृपालु चिकित्सालय स्थलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जनाको स्वास्थ्य परीक्षण गरीएको छ । शनिबार सम्पन्न...

हेटौंडामा अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने

हेटौंडा | हेटौंडा उपमहानगरपालिका १७ स्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा आगामी ३० माघदेखि ७ फागुनसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने...