समाजगौर र आसपासका क्षेत्रमा भारी वर्षा

गौर र आसपासका क्षेत्रमा भारी वर्षा

काठमाडौँ । रौतहटको गौर र आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

पछिल्लो ६ घण्टामा गौर आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो क्षेत्र भएर बहन साना नदीमा बाढीको जोखिम बढेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज साँझसम्मै विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img