समाजरास्ट्रीय स्वतन्त्र पार्टीको निशुल्क स्वास्थ्य परामर्श सेवा

रास्ट्रीय स्वतन्त्र पार्टीको निशुल्क स्वास्थ्य परामर्श सेवा

काठमाडौं – रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले निःशुल्क स्वास्थ्य परामर्श सेवा दिने भएको छ ।

चाडपर्वको समयमा पायक पर्ने स्थानमा स्वास्थ्य संस्थाहरु नियमित नरहेका हुन सक्ने भन्दै १० दिनसम्म स्वास्थ्यकर्मीहरुबाट आवश्यक परामर्श र सहयोग दिइने जनाईएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत एक सूचना जारी गर्दै १० दिनसम्म नियमित स्वास्थ्यकर्मीबाट आवश्यक परामर्श र सहयोग उपलब्ध गराउने जनाएको हो ।

खासगरी डेंगु जस्तो लागेमा वा भएमा के गर्ने भनेर आवश्यक परामर्श र सहयोग उपलब्ध गराउने भनिएको छ  ।

कसरी लिने परामर्श  ? –
परामर्श लिन ९७७-०१-५९७०१४४ नम्बर उपलब्ध गराईएको छ ।

311043785 142506101827757 9122429586327062929 n

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img