Monday, April 21, 2025
समाजदिनरात श्रमदान गरेँ, आज हर्क साम्पाङ मुर्दावाद भन्छन् : मेयर राई
spot_img

दिनरात श्रमदान गरेँ, आज हर्क साम्पाङ मुर्दावाद भन्छन् : मेयर राई

काठमाडौँ: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो मेहनतको कदर नभएको गुनासो गरेका छन् ।

पानीको समस्या देखाएर राजनीति गर्न चाहेकाहरू नै आफूलाई असफल बनाउन लागि परेको उनको आरोप छ । नियोजित रूपमा खानेपानीको पाइपमा आगो लगाइएको भन्दै उनले दु:खेसो पोखेका छन् ।

उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्,”दिन रात एक बनाएर धराने जनताको सेवामा जुटेँ, बजेटको काम मात्रै होइन श्रमदान अभियान चलाएरै धेरै विकास निर्माणका कामहरू गरेँ त्यसैले आज हर्क साम्पाङ मुर्दावाद”को नारा घन्कियो ! आज पाइप लाइनमा डढेलो समेत लगाइयो ! धन्यवाद उहाँहरुलाई जस्ले घन्टौं मेहेनत गरेर आगो निभाई पाइप बचाउनुभयो।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img