Sunday, April 20, 2025
समाजबर्दियामा बाघको आक्रमणबाट एक निधन
spot_img

बर्दियामा बाघको आक्रमणबाट एक निधन

सुनसरी : बर्दियाको गेरुवा गाउँपालिका-४ मा आइतबार भैंसी चराउन गएका घर नजिकैको खरबारीमा गएका एक व्यक्तिको पाटे बाघको आक्रमणमा परि निधन भएको छ ।

हिजो साँझ साढे ४ बजे घरनजिकैको खरबारीमा भैसी चराउने क्रममा थारुलाई बाघले आक्रमण गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको कारण निकुञ्ज आसपासका बस्तीमा मानव तथा बन्यजन्तु द्वन्द्व बढ्दो क्रममा रहेको छ ।

ईप्रका पाताभारबाट प्रहरी निरिक्षक सुरेश सुवेदीको कमाण्डमा गएको प्रहरीको टोलीले खरबारीमा बाघले टाउकोको भाग खाएको अवस्थामा भेटेको जनाईएको छ । थप जानकारी आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img