समाजसीप परीक्षणको लागि सीटीईभीटीले माग्यो देशैभरिबाट आवेदन

सीप परीक्षणको लागि सीटीईभीटीले माग्यो देशैभरिबाट आवेदन

बागमती | राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षणको लागि देशैभरिबाट आवेन आह्वान गरेको छ। राष्ट्रिय सीप परीक्षण समिति प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् मातहतको संस्था हो।

समितिले आज सूचना जारी गर्दै सहुलियत शुल्कमा पूर्व सिकाइको मान्यतामा आधारित सीप परीक्षणमा सहभागी हुन चाहनेहरूबाट आवेदन माग गरेको हो।

स्वदेशमै रोजगार तथा वैदेशिक रोजगारबाट फर्केका अनुभवी नेपाली नागरिकले आफूलाई पायक पर्ने सीप परीक्षण केन्द्रमा उपस्थित भएर आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img