देशबागमती प्रदेशकाठमाडाैंमा युवायुवती मृ'त फेला

काठमाडाैंमा युवायुवती मृ’त फेला

काठमाडाैंमा दुई युवायुवती मृ’त फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका-२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृ’त फेला परेको प्रहरीले जनाएको छ ।

मृ’तक दुबैको शरीरमा चोट देखिएको छ । उनीहरुको धा’रिलो ह’तियार प्र’हार गरी ह’त्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ । राई र जिमीसँगै बस्न थालेको दुई-तीन हप्तापछि कोठामै मृ’त फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img