Wednesday, April 30, 2025
समाजएकसाथ २६ एसएसपीकाे सरुवा, काे-कहाँ पुगे ?
spot_img

एकसाथ २६ एसएसपीकाे सरुवा, काे-कहाँ पुगे ?

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)काे एकसाथ सरुवा गरेका छन् ।

जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए ।

चन्द्रकुवेर खापुङ अपराध अनुसन्धान विभाग पुगेका छन् । भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

Screenshot 2022 01 07 at 03 04 29 SSP pdf

Screenshot 2022 01 07 at 03 04 37 SSP pdf

 

Screenshot 2022 01 07 at 03 04 42 SSP pdf

Screenshot 2022 01 07 at 03 04 47 SSP pdf

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img