समाज

भोजपुरमा आगोमा जलेर एक जनाको मृत्यु

भोजपुर : भोजपुरको आमचोक गाउँपालिकामा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका ६ राधुन बस्ने ७५ बर्षिय लालमाया राई तरकारी...

आज लक्ष्मी पूजा : धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै...

आजदेखि यमपञ्चक सुरु: भाइटीका कात्तिक २९ गते १०ः५१ बजे उत्तम साइत

सुनसरी / प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका...

भोजपुरको स्वास्थ्य चौकी नागीलाई स्वास्थ्यका सामाग्री वितरण

भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालका -४ नागिमा रहेको स्वास्थ्य चौकी नागीलाई स्वास्थ्यका सामाग्रीहरू स्व. सुर्ज बहादुर राईको नाममा वितरण गरिएको छ । जसमा बेड २...

दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

सुनसरी / सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । गएराति ११ बजेतिर दुहबी नगरपालिका ७ र ११ को सिमानामा रहेको धनुसना...

भोजपुरकाे फलाटे र लालटेमा बिजुली पुग्यो , तिहारका बेला बत्ती पुगेपछि स्थानीय खुसी

भोजपुर / हतुवागढी गाउँपालिकाको फलाटे र लालटे क्षेत्रमा विद्युत् सुविधा पुगेको छ । नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को ती दुई क्षेत्रमा...