Friday, January 17, 2025
देशकोशी प्रदेशभोजपुरमा आगोमा जलेर एक जनाको मृत्यु

भोजपुरमा आगोमा जलेर एक जनाको मृत्यु

भोजपुर : भोजपुरको आमचोक गाउँपालिकामा आगोमा जलेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आमचोक गाउँपालिका ६ राधुन बस्ने ७५ बर्षिय लालमाया राई तरकारी पकाउने क्रममा शुक्रवार आफ्नै घरमा तरकारी पकाउने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

आगोलाई नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरिले अनुसन्धान गरिरहेको जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img