समाज

होस्टेलमा १९ वर्षीय युवती मृत फेला

रोल्पा : रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती मृत फेला परेकी छन् । रून्टीगढी गाउँपालिका–५ छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको...

रवि लामिछानेको पार्टीको सात विशेषता

काठमाडौं : राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीमा सात विशेषता रहने जनाएका छन् । मंगलबार आयोजित घोषणा सभामा उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा सात विशेषता...

पाकिस्तानमा शक्तिशाली भूकम्प

काबुल : अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण...

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी घाेषणा गरेका रवि लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा अघि सारेका छन् । मंगलबार राष्ट्रिय सभागृहमा राजनीतिक दल घोषणा कार्यक्रममा उनले...

लामिछानेको नयाँ पार्टीको चुनाव चिन्ह ‘घण्टी’

काठमाडौं : रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् । मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव...

किरणको आग्रह : तुरुन्तै क्रिकेट रंगशाला सरकारले स्वामित्व लिएर बनाउनुपर्‍यो

काठमाडौं - युवा नेता रवि किरण हमालले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तुरुन्तै सरकारले स्वामित्वमा लिएर समयमा काम सम्पन्न आग्रह गरेका छन्...