इन्फो नेपाल संवाददाता

इन्फो नेपाल अनलाइन डटकमको अङ्ग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्विटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] वा [email protected] मा पठाउनु होला । धन्यवाद ।

धेरैपटक पढिएको

हेटौँडा सिटी कलेजमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण

हेटौँडा । हेटौँडा–५ स्थित हेटौँडा सिटी कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीका लागि आइतबार अभिमुखीकरण कार्यक्रम गरेको छ । नयाँ शैक्षिक सत्रसँगै अध्ययन...

शंकास्पद गाडी पार्किङले सबै क्षेत्रलाई आतंकित बनायो : निवर्तमान अध्यक्ष पोख्रेल

हेटौँडा। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।...

थाहाको विकास खर्चमा महालेखाको प्रश्नैप्रश्न

हेटौंडा । खानेपानी योजनाका लागि पाइप खरिद गरियो। समर्सिबल पम्प र कन्ट्रोल प्यानल पनि किनियो। उपभोक्ता समितिलाई चार लाख रुपैयाँभन्दा बढी भुक्तानीसमेत भयो। तर...

लेखकबाट थप

देशभर सार्वजनिक यातायात अनिश्चितकालीन बन्द

काठमाडौँ | सार्वजनिक यातायात व्यवसायीहरूले सोमबार (जेठ १९ गते) देखि देशभर अनिश्चितकालीन रूपमा यातायात बन्द गर्ने निर्णय गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष...

आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू-भागमा मनसुनी वायुको प्रभाव...

भारतमा फेरि कोरोना संक्रमण वृद्धि, ६ दिनमै संक्रमित संख्या तीनगुना

हेटौँडा |  छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेको छ। पछिल्लो केही दिनयता संक्रमितको संख्या ह्वात्तै बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पछिल्लो...

बरिष्ठ साहित्यकार गणेश रसिकको निधन

काठमाडौं । बरिष्ठ साहित्यकार गणेश रसिकको निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट...

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौं । खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर...

आजको मौसमः बंगाल खाडीको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल...