महेन्द्र हमाल

लाल बहादुर हमाल (महेन्द्र) इन्फो नेपालका प्रमुख सलाहकार हुन्। उनी संस्थाको स्थापनादेखि नै बागलुङबाट सामाजिक क्षेत्रमा कलम चलाउँदै आएका छन्। हमालको सल्लाह र योगदानले संस्थाको सामग्रीलाई समाजको वास्तविक चित्रण गर्न र सामाजिक परिवर्तनका लागि प्रभावकारी मञ्च बन्न मद्दत गरेको छ।

धेरैपटक पढिएको

भ्रष्टाचारी कुट्ने रोबोर्ट बनाउन भिम उपाध्यायको महाबिर पुनलाई आग्रह

नेताहरु बिग्रिदै गयको तर्फ व्यंग गर्दै सामाजिक संजालमा निकै चर्चित समाजसेबी इन्जिनियर तथा पुर्व सचिब भिम उपाध्याय लेख्छन नेताहरु लाई घुस खायको चिन्ने र...

प्रचण्डलाई बाबुरामले कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद !

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा...

काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर, नेपालका ‘रेड जोन’ सहर

नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो...

लेखकबाट थप

काठेखोला–२ भीमापोखराको वडा अध्यक्ष पूर्ण एमालेको उम्मेदवार !

बागलुङ, २४ चैत । नेकपा एमालेले काठेखोला गाउँपालिका–२ भीमापोखराका वाड अध्यक्ष विद्यापति शर्मालाई पूर्ण दोर्सो कार्याकालको लागि  वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ...

नागरिकको काम आजको आजै गर्न गृहमन्त्री खाँडको निर्देशन

  नागरिकको काम आजै गर्न गृहमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाडले निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय तेह्रथुम भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकको...

प्रेस युनियनको आयोजकमा इटहरीमा `युथ कंग्रेस कन्क्लेभ ´ कार्यक्रम सम्पन्न

सन्जिप तिम्सिना सुनसरी / इटहरीमा रहेको दुर्गा पार्टी प्यालेसमा हिजो शनिबार `युथ कंग्रेस कन्क्लेभ ´ नेपाल प्रेस युनियन सुनसरी शाखा अन्तर्गत इटहरी उपमहानगर समितिले गरेको...

एमाले भएर बस्न मन थियो तर दिइएन मन्त्री

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेमा मिलेर बस्न नदिएका कारण बाध्यतावश समाजवादी पार्टी खोल्नुपर्ने बताएका छन् । कांग्रेससँग गठबन्धन गरेर...

तीन दिनदेखि अन्धकार, मैनबत्ती बालेर सरकारी कार्यालय सञ्चालन

मुगुमा शनिवारबाट सदरमुकामसहित छाँयानाथ रारा नगरपालिका आसपासका बस्तीमा विद्युत सेवा बन्द छ । विद्युत सेवा बन्द हुँदा यहाँको दैनिकी कष्टपूर्ण बनेको छ । नेपाल विद्युत...

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृ´त्यु , ३ जना घाईते

सुनसरी / ताप्लेजुङको फुङलिङ नगरपालिका-९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृ´त्यु भएको छ भने ३ जना घाईते भएका छन् । सोही ठाउँमा...