सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

झापामा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा / झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। मेचीनगर...

जेष्ठ नागरिकलाई तीर्थयात्रा

इटहरी । उपमहानगरपालिकाको मात्र होइन, सम्पूर्ण देशकै लागि नमुना हुने गरी इटहरी उपमहानगरपालिका वडा नं. २ ले आफ्ना एक सय बढी जेष्ठ नागरिकलाई एक...

भोजपुरमा करेन्ट लागेर २९ वर्षका राईको निधन

भोजपुर | भोजपुरको षडानन्द नगरपालिकामा करेन्ट लागेर एक पुरुषको निधन भएको छ । करेन्ट लागेर षडानन्द नगरपालिका-४ का बर्ष २९ को आशिष राईको निधन...

लेखकबाट थप

इटहरी ४ की २१ वर्षीया युवतीले गरिन आत्मह’त्या

सुनसरी / इटहरी ४ कि २१ वर्षीया श्रद्धा घिमिरेले सलको पासो लगाएर आत्मह'त्या गरेकी छिन् । उनी दिदि भिनाजुकोमा बसेर इटहरीकै सुस्मा कलेजको कक्षा १२...

पाँचथरको फिदिममा १९ वर्षीया सुत्केरीको मृत्यु

सुनसरी / पाँचथरको फिदिममा रक्तचाप घट्दा एक जना १९ वर्षीया सुत्केरीको मृत्यु भएको छ । फिदिम नगरपालिका- ६ की सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को...

मोरङबाट एक वर्षमा ७६ जना बालबालिका हराए

सुनसरी / मोरङमा एक वर्षको अवधीमा ७६ बालबालिका हराएका छन् । हराएका ३४५ जना बालबालिकामध्ये ७६ जना कहाँ छन् भन्ने अहिलेसम्म यकिन भएको छैन...

विराटनगरमा साइकलको ठक्करबाट एक जनाको वृद्ध मृत्यु

सुनसरी /मोरङको बिराटनगर महानगरपालिका- १९ स्थित मिलनचोकमा साइकलले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री मोरङकको ग्रामथान गाउँपालिका-२ का...

सप्तकोशीको बाढीले प्रभावित परेका २ हजार ४०० घर परिवारको उद्धार

सुनसरी / उदयपुरको बेलका नगरपालिका- ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा बाढी पसेपछि प्रभावित भएका २ हजार ४००...

सप्तकोसीको कटान तिब्र, उदयपुरको बेलकाका वासिन्दा त्रसित

सुनसरी / उदयपुरको सिमानामा रहेको सप्तकोसी नदीले चतरा पुलमुनिको ३ किलोमिटरको दुरीमा रहेको डुम्रिबोटे बाट कटान तिब्र पारेको हो । उदयपुरको बेलका नगरपालिका १, २,...