समाजपशुपतिमा बागमतीको पुल भत्कियो, दुई जना नदीमा खसे

पशुपतिमा बागमतीको पुल भत्कियो, दुई जना नदीमा खसे

काठमाडौं ।

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउनेहरुको चाप थेग्न नसकेर पशुपतिनाथको बागमती पुलको पर्खाल भत्किएको छ ।

मंगलबार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएकाहरुको भार थाम्न नसक्दा बागमतीका २ पूराना पुलमध्ये पुल नम्बर १ को पर्खाल भत्किएको हो।

पुलको पर्खाल भत्किदा ३ जना बागमती नदीमा खसेर घाइते भएको बताइएको छ । घाइतेमध्ये एकजना अर्धचेत रहेका छन् । भीडभाडका कारण उनलाई अस्पताल लैजान नसकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img