काठमाडौं | केही समय मिडियाम बाट हराएकी चर्चित बाल गायिका कमला घिमिले धेरै पछी आज एक मिडियामा देखीएकी छिन ।

पदाईमै ब्यस्त बताउदै उनले पहिला पदैलाई फोकस गर्ने अनि गायन क्षेत्रमा आउने बताएकी छिन । शुक्रबार र शनिबार बिदाको मौका पारेर दिनको ६ ओटा सम्म गित रेकड गरेको उनि बताउछिन तर अरु समय भने पदाईमै दिने गरेकी छिन ।

कमलाको उमेर संगै स्वर पनि परिवर्तन भएको छ । हेर्नुस भिडियो



