भरतपुर महानगरमा विजय सुवेदीको अग्रता कायमै, यस्तो छ पछिल्लो मत परिणाम
भरतपुर : भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाललाई सुवेदीले पछि पारेका हुन्।…