इन्फो नेपाल — सञ्चारको सञ्जाल

सन्जिप तिम्सिना

लेख हेर्नुहोस्

लेखकबाट

विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार बजेट सार्वजनिक

सुनसरी / आर्थिक वर्ष २०७९-८० का लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार…

सन्जिप तिम्सिना

खोटाङकी इटहरी १६ मा डेरा गरी बस्ने ७७ वर्षीया हजुरआमाको ह´त्या गर्ने नाति पक्राउ

सुनसरी / खोटाङको बाराहपोखरी गाउँपालिका- ५ स्थित दुधकोशी नदीको बगरको खल्डोमा फेला परेको महिलाको शवको पहिचान भए सँगै हजुरआमाको ह´त्या गर्ने नाती पक्राउ छन् पक्राउ पर्नेमा झापा जिल्ला…

सन्जिप तिम्सिना

सुनसरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी : सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित घरमा काम गर्न बसे…

सन्जिप तिम्सिना

विराटनगरको उच्च अदालत अगाडि खुकुरी प्रहार गर्ने एक पुरूष पक्राउ

सुनसरी | उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको हो । गत वर्षको असोज १० गते दिउँसो विराटनगर महानगरपालिका ७ स्थित…

सन्जिप तिम्सिना

बर्जु गाउँपालिकामा कर्माचारी माथि दुर्व्यवहार भएपछि कामकाज ठप्प

सुनसरी - सुनसरीको बर्जु गाउँपालिकामा कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै सेवा बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुरक्षाको प्रत्…

सन्जिप तिम्सिना

वैशाख ३० गतेदेखि बेपत्ता भएकी इटहरी १५ की बालिका भारतबाट उद्वार

सुनसरी - गत वैशाख ३० गतेदेखि बेपत्ता भएकी इटहरी १५ की १६ बर्षिया बालिका अस्मिता चौधरीको भारतको पञ्जाब राज्यको सीमा क्षेत्रबाट उद्वार गरिएको हो । नेपाल प्रहरी, भारतको एन्टी ट्राफिकि…

सन्जिप तिम्सिना

मोरङको मिक्लाजुङमा १४ वर्षीया बालिका ब´लात्कार, पेटमा ४ महिनाको गर्भ

सुनसरी / मोरङको मिक्लाजुङमा ब´लात्कारका कारण १४ वर्षीया बालिकाको गर्भ बसेको खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ गाउँपाल…

सन्जिप तिम्सिना

संखुवासभाको चिचिलामा पहिरोले १० परिवार विस्थापित

सुनसरी / संखुवासभाको चिचिला गाउँपालिकामा पहिरोका कारण १० परिवार विस्थापित भएका छन् । लगातार परेको वर्षासँगै पहिरोले चिचिलाका गाउँपालिका पहिरोले वडा नम्बर १ को सोभाङ्मामा लाखबहादुर…

सन्जिप तिम्सिना

सुनसरीको बराहक्षेत्र र मोरङको बेलबरीको घटनामा दुई जनाको मृत्यु

सुनसरी / प्रदेश १ को छुट्टाछुट्टैमा सुनसरीको बराहक्षेत्रमा बाढीले अटो बगाउँदा एक जनाको मृत्यु र मोरङको बेलबारीमा बाघ खोलाले टेम्पो बगाउँदा एक जनाको मत्यु भएको छ । सुनसरीको बराहक्षे…

सन्जिप तिम्सिना

सुन्दरहरैंचामा पानीको विषयमा छिमेकी बिच बिबाद हुँदा एक पुरुष घाइते

सुनसरी- मोरङको सुन्दरहरैंचा- २ मा पानिको पैनीको सिमाना बिच बिबाद उत्पन्न हुँदा २८ बर्षका प्रबिण अधिकारी घाइते भएका छन् । पैनीको सिमाना बिषयमा ४५ बर्षका शेरबहादुर कार्की तथा अधिकारी…

सन्जिप तिम्सिना

मोरङको बेलबारी र रतुमावाईमा भएको घटनामा तीन जनाको मृत्यु

सुनसरी- मोरङको बेलबारी र रतुवामाईमा छुट्टाछुट्टै ठाउँको घटनामा तीन जनाको मृत्यु भएको छ । रतुवामाइमा नगरपालिकामा खाल्डोमा डुबेर र बेलबारीमा ट्रक सँग मोटरसाइकल जुद्दा दुर्घटनामा परेर…

सन्जिप तिम्सिना

खोटाङमा विद्यालयको हिसाबकिताब बुझ्न खोज्दा शिक्षिका माथि प्रधानध्याकबाट हातपात

सुनसरी / खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका- २ डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका माथि प्रधानध्यापक द्वारा हातपात भएको छ । विद्यालयको आर्थिक गतिविधि पारदर्शीताको विषयमा बु…

सन्जिप तिम्सिना

प्रदेश १ का मुख्यमन्त्रीले उदघाटन गरे बेलबारीमा आदिबासी जनजातिहरुको मौलिक खाना संस्कार संस्कृति

सुनसरी / नेपाल आदिबासी जनजाती महासंघ बेलबारी मोरङको आयोजनामा शुक्रबारदेखि सुरू भएको छ । आदिबासी जनजातिहरुको मौलिक खाना संस्कार ,सँस्कृती प्रबर्द्धन प्रर्दशनी २०७९ को प्रदेश १ का मु…

सन्जिप तिम्सिना

मोरङमा घरबाट माइत हिँडेकी वृद्धाको मृ´त अवस्थामा पोखरीमा शव भेटियो

सुनसरी / मोरङको जहदा गाउँपालिका–४ मुखिया टोलीकी घरबाट माइत जान भनेर हिँडेकी एक जना वृद्धा महिलाको मृ´त अवस्था आज बिहान शनिबार पोखरीभित्र शव भेटिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसप…

सन्जिप तिम्सिना

सुनसरी र झापाको छुट्टाछुट्टै ठाउँ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु,एक जना घाइते

इटहरी- सुनसरी जिल्लाको गढी गाउँपालिका-३ मा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार सुनसरीको बर…

सन्जिप तिम्सिना

इटहरीमा तीन महिनाको शिशुको घाँटी थिचि ह´त्या गर्ने आमा पक्राउ

सुनसरी / इटहरी १७ मा छोराको घाँटी थिचि ह´त्या गर्ने पक्राउ आमा परेकी गरेकी छन् । ईटहरी उपमहानगरपालिका वडा नम्बर-१७ मुसहर टोल बस्ने वर्ष ३२ की उर्मिला सुनारले आफ्नै ३ महिनाको नवजात…

सन्जिप तिम्सिना

ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक ब'लात्कार

सुनसरी | ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक ब'लात्कार गरेको अभियोगमा तीन जनालाई हिजो सोमबार साँझ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका-३…

सन्जिप तिम्सिना

सुनसरीको हरिपुरमा बस दुर्घटना हुँदा २७ जना घाइते

सुनसरी जिल्लाको कोशी गाउँपालिका-७ हरिपुर सडक खण्डमा साईकल यात्रुलाई जोगाउने क्रममा यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँद चालक सहित २५ जना घाईते भने २ जना गम्भीर घा´इते भएका छन…

सन्जिप तिम्सिना

इटहरी ६ को जुट विकास नजिकै एकता टोलमा भेटिएको चितुवा नियन्त्रणमा

सुनसरी / इटहरी ६ स्थित जुट विकास नजिकै एकता टोलमा इटहरीको घरभित्र पसेको चितुवा नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्…

सन्जिप तिम्सिना

इटहरी ६ को जुट विकास नजिकै एकता टोलमा चितुवा भेटिएपछि……

सुनसरी / इटहरी ६ स्थित जुट विकास नजिकै एकता टोलमा आज बिहान चितुवा भेटिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीको मुख्य चौकमा पर्ने यो क्षेत्रमा सोमबार बिहान चितुवा भेटिएक…

सन्जिप तिम्सिना