इटहरीको पानिपियामा बेहुली लिएर आउँदै गरेको गाडी दुर्घटना हुँदा पाँच जना घाइते
इटहरी / सङ्खुवासभाको सभापोखरीस्थित बिहेबाट बेहुली लिएर मोरङको सुन्दरहरैँचाको विराटचोकतर्फ आउँदै गरेको सुमो गाडी कोसी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा आज आइतबार…