बागमती प्रदेश

बागमती प्रदेश सरकारको ८२/८३ नीति तथा कार्यक्रममा के छ?

हेटौँडा | बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले समावेशी विकास, रोजगारी सिर्जना, पूर्वाधार सुदृढीकरण, युवामैत्री उद्यम प्रवर्द्धन,...

अबको एजेन्डा विकास, सुशासन र युवाको भरोसा – प्रदेश प्रमुख देवकोटा

हेटौँडा |  गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अबको राष्ट्रिय एजेन्डा ‘विकास, सुशासन र युवाको विश्वास निर्माण’ हुनुपर्ने सन्देश...

नवोदय शिशु सदनमा तीन दिने नमूना संयुक्त राष्ट्रसंघीय महासभा हेटौँडामा सुरु हुँदै

हेटौँडा | जेठ १३ — हेटौँडा–४ स्थित नवोदय शिशु सदनले विद्यार्थीहरूको सहभागितामा तीन दिने नमूना संयुक्त राष्ट्रसंघीय महासभा आयोजना गर्ने भएको छ। बुधबार पत्रकार...

हेटौंडामा सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया

हेटौँडा | सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रमसहित नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो प्रादेशिक भेला हेटौंडामा सुरु भएको...

नेपाल प्रेस युनियन मकवानपुरको ३४ औं स्थापना दिवस, संस्कृत विद्यालयलाई खाद्यान्न सहयोग

हेटौँडा |  नेपाल प्रेस युनियन मकवानपुर शाखाले आफ्नो ३४ औं स्थापना दिवस सामाजिक उत्तरदायित्वसहित मनाएको छ। सोमबार हेटौंडा–१० स्थित गोरक्षश्वरधामको संस्कृति वेद विद्यालयमा आयोजित...

११ जना होमस्टे सञ्चालकलाई प्रविधि हस्तान्तरण

कैलाश (मकवानपुर) | कैलाश गाउँपालिका–२, बैकुण्ठका ११ जना होमस्टे सञ्चालकलाई आवश्यक प्रविधि र सामग्री हस्तान्तरण गरिएको छ। गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम...