इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

भोजपुरमा टेम्केमैयुङ ९ को वडा अध्यक्षमा नभराज माङपाहाङ विजयी

सुनसरी / भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर-९ को वडा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का नभराज माङपाहाङले विजयी भएका छन् । माङपाहाङले आफ्नो प्रतिद्धन्दी एमालेका ग…

सन्जिप तिम्सिना

इटहरीमा काँग्रेसका हेमकर्ण पौडेेलको अग्रता

सुनसरी / इटहरी उपमहानगरपालिका गठबन्धनबाट उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै छ । इटहरी उपमहानगरपालिकाका २० वटा वडाका विभिन्न वडामा हालसम्म ७२४ मत गरिसक्दा हेमकर्ण पौडेलको ३५२ मत…

सन्जिप तिम्सिना

इटहरीका २० वटा वडामा २५ ठाउँमा मतदान जारी

सुनसरी / इटहरी उपमहानगरपालिकाका २० वटा वडामा २५ ठाउँमा मतदान भइरहेको छ । इटहरी उपमहानगरपालिकाका २५ वटै मतदान केन्द्रमा आज बिहान ७ बजेबाटै मतदान जारी भइरहेको छ । इटहरी ४ को इटहरी उप…

सन्जिप तिम्सिना

सुनसरीमा शान्तिपूर्ण रूपमा मतदान जारी, सशस्त्र र म्यादी प्रहरी परिचालन

सुनसरी / आज देशभरका ७५२ पालिकामा स्थानीय तहको निर्वाचनको मतदान सुरू भइरहेको छ । सुनसरीको १२ स्थानीय तहमा रहेको जिल्लामा शान्तिपूर्ण तबरले मतदान भइरहेको छ। दुई उपमहानगरपालिका, चार न…

सन्जिप तिम्सिना

मोरङको कानेपोखरीमा काङ्ग्रेस र एमालेका कार्यकर्ताबीच झ,डप

सुनसरी | मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा हिजो राति साढे १० बजेतिर कानेपोखरी–२ दलेली बजारनजिकै नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झ´डप भएको छ । झडपमा कानेपोखरी–६ का…

सन्जिप तिम्सिना

उदयपुरमा ११ हजार भोल्टको करेन्ट लागेर एक महिलाको मृ´त्यु

सुनसरी / उदयपुर जिल्लाको कटारी नगरपालिका–८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको करेन्ट लागि जलेर मृ´त्यु हो । जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा ११ हजार भोल्टको…

सन्जिप तिम्सिना

सुनसरीमा चुनावभर मादक पदार्थ बेच्न गर्न नपाइने

सुनसरी / यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सुनसरीमा मादक पदार्थ बेचबिखन गर्न नपाइने भएको छ । मौन अवधि सुरु भएको समयदेखि मतपरिणाम नआएसम्म सुनसरी जिल्लाभर…

सन्जिप तिम्सिना

दुहबीमा १० जना अज्ञात समूहद्धारा एमाले कार्यकर्तामाथि छु´रा प्रहार

सुनसरी / सुनसरी जिल्लाको दुहबी-९ मा हिजो सोमबार राती अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छु´रा प्रहार गरेको छ । घा´इते ऋषि देवले घर नजिकैको मन्दिरमा बसिरहेको बेला करिब…

सन्जिप तिम्सिना

इटहरीमा आएर झलनाथ खनालले भने `ओलीको दक्षिणपन्थी गठबन्धन हाम्रो लोकतान्त्रिक गठबन्धन ´

सुनसरी | नेकपा एकीकृत समाजवादीका बरिष्ट नेता झलनाथ खनाल हिजो इटहरीमा आएका थिय । हिजो सोमबार लोकतान्त्रिक गठबन्धनले इटहरीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै खनालले भने `ओलीक…

सन्जिप तिम्सिना

हेमकर्ण पौडेलले भने `इटहरी सहरमा अब जनताले बाढीबाट ज्यान गुमाउनु पर्दैन´

सुनसरी / नेपाली काङ्ग्रेसबाट इटहरीको गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार हेमकर्ण पौडेलले भने इटहरीका जनताले अब बाढीबाट ज्यान गुमाउन नपर्ने बताए । आज सोमबार इटहरी ५ दलिय गठबन्धनको…

सन्जिप तिम्सिना

तपाईंहरू एक क्वीन्टल नै हो, हामी तोला हौं : विश्वप्रकाश

इटहरी | नेपाली काङ्ग्रेसमा महामन्त्री विश्वप्रकाश शर्मा आज इटहरीमा भएको चुनावी सभा सम्बोधन कार्यक्रम आएका छन् । आज इटहरीमा चुनावी सभा कार्यक्रममा सम्बोधन गर्दै विश्वप्रकाश शर्माले…

सन्जिप तिम्सिना

इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी ब?ला?त्कृत,चालकको मृ´त्यु

सुनसरी | इलाममा १७ वर्षीया किशोरी ब?ला?त्कृत भएकी छन् । सो गाडीमा काठमाडौंबाट ईलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका–७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरले…

सन्जिप तिम्सिना

इटहरीमा आएर केपी ओलीले भने गठबन्धन "टालाटुली बालुटी कति राम्रो पुतली"

इटहरी | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शनिबार इटहरीमा भएको आमसभा कार्यक्रममा आएर सम्बोधन गर्ने क्रममा उनले भने गठबन्धनका दललाई ` टालाटुली बाटुली कति राम्रो पुतलीको´ टिप्पण…

सन्जिप तिम्सिना

इटहरीमा आएर ओलीले भने प्रचण्डले दुर्घटनाको धम्की नदिए हुन्छ , अन्तिममा चिसै पानीले नुहाउने हो

सुनसरी / नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली सुनसरीको इटहरीमा आयोजित चुनावी सभालाई आज शनिबार सम्बोधन गर्दै ओली भने प्रचण्डले दुर्घटनाको धम्की नदिए हुन्छ , अन्तिममा चिसै पानीले नुह…

सन्जिप तिम्सिना

झापामा दाइजोमा मोटरसाइकल नदिएको विषयमा बेहुली नलाने बेहुला पक्राउ

सुनसरी / झापामा दाइजोमा मोटरसाइकल नदिँदा दुलही नस्वीकार्ने बेहुला पक्राउ परेका छन् । झापा जिल्लाको मेचीनगर नगरापालिका – १७ ज्यामिरगढीमाबाट दुलही लाने क्रममा गनगाईले मोटरसाइकाल दाइज…

सन्जिप तिम्सिना

इटहरी २ को नेपाली काङ्ग्रेसको प्रतिवद्धता : वडाअध्यक्ष उम्मेदवार राजु बस्नेत

इटहरी / नेपाली काङ्ग्रेस इटहरी उपमहानगरपालिका-२ को वडामा घरदैलो कार्यक्रम निरन्तर जारी रहेको छ । इटहरी २ को वडा अध्यक्षको उम्मेदवारमा राजु बस्नेतको उम्मेदवारी रहेको छ । खुल्ला सदस्…

सन्जिप तिम्सिना

इटहरीमा भोलि चुनावी सभालाई सम्बोधन गर्न केपी ओली आउने

इटहरी / भोलि इटहरीमा चुनावी सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपि शर्मा आउने भएका छन् । यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरू अहिले आउने विभिन्न ठाउ…

सन्जिप तिम्सिना

मोरङको सुन्दरहरैँचामा ब'म भनेर आशंका गर्दा ढुङ्गा भेटियो

सुनसरी /मोरङको सुन्दरहरैँचा नगरपालिकामा फेला परेको शं'कास्पद कुकर भित्र ढुङ्गा फेला परेको छ । नेपाली सेनाको टोलीले ब'म भएको आशंकामा डिस्पोज गर्दा कुकर भित्र ढुङ्गा फेला पारेको हो ।…

सन्जिप तिम्सिना

इटहरी २० को नेपाली काङ्ग्रेसको केही प्रतिवद्धता : वडाअध्यक्ष मणिराम श्रेष्ठ

इटहरी / यहीँ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन लागि नेपाली काङ्ग्रेसबाट इटहरीको वडा नम्बर २० बाट मणिराम श्रेष्ठ वडा अध्यक्षको उम्मेदवारी दिएका छन् । खुल्ला महिला सदस्य…

सन्जिप तिम्सिना

प्रदेश १ को मोरङमा सबैभन्दा धेरै म्यादी खटाइँदै, सुनसरीमा दुई हजार ६५ जना

सुनसरी / यहीँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश १ का १४ जिल्लामध्ये मोरङमा सबैभन्दा धेरै म्यादी प्रहरी खटाइने भएको छ भने सुनसरीमा २ हजार ६५ जना खटाइँदै छ । दक्षिण…

सन्जिप तिम्सिना